नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • सशस्त्र प्रहरीद्वारा कृष्णनगर भित्रिदै गरेको लाखौंको अवैध लत्ताकपडा बरामद
सशस्त्र प्रहरीद्वारा कृष्णनगर भित्रिदै गरेको लाखौंको अवैध लत्ताकपडा बरामद
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ७, २०८० बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीद्वारा कृष्णनगर भित्रिदै गरेको लाखौंको अवैध लत्ताकपडा बरामद

कपिलवस्तु  । सशस्त्र प्रहरीले कपिलवस्तुको सीमा नाकाबाट लुकिछिपी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध समाग्री बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर २८ गण कपिलवस्तु मातहत रहेको कृष्णनगर भन्सारस्थित  सीमा सुरक्षा गुल्मले कृष्णनगर ५ डबराबाट डीएसपी रमेश थापाको कमाण्डमा गएको टोलीले अवैधरुपमा भन्सार छली गरि ल्याउँदै गरिएको १ लाख रुपैयाँ बढीको सामाग्री बरामद गरेको कपिलवस्तु  सशस्त्र प्रहरी प्रमुख एसपी जीवन केसीले जानकारी दिएका छन् ।

कपिलवस्तुमा सशस्त्र प्रहरीको कडा निगरानी पछि ठुला तस्करहरु पलायन भइसकेको अवस्थामा खुला सीमाका कारण हुने स-साना तस्करीलाई पनि निस्तेज पार्ने अभियानमा लागेको सशस्त्र प्रहरीको टोलीले आज बिहान पौने ८ बजे १ लाख २ हजार २६० रुपैयाँका लत्ताकपडा बरामद गरेको एसपी केसीले बताए।

बरामद गरिएका अवैध लत्ताकपडालाई आजै आबश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय बुझाइएको एसपी केसीले जानकारी दिएका छन् । 

एसपी केसी भन्छन् ' अवैध रुपमा भारतबाट आउँने साना होस वा ठुला कुनै पनि समाग्रीलाई बिना भन्सार आउन दिदैनौ', ।

सशस्त्र प्रहरीले कपिलवस्तुमा तस्करहरुलाई कडा निगरानी गरेयता आजभोलि भन्सार छली भई आउने अवैध समाग्रीलाई बरामद गर्दै आएको छ।

 

 


प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २१:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर महोत्सव सुरु
कोहलपुर महोत्सव सुरु
सहमतिपछि बरिष्ठ अधिबक्ता गुप्ताले आमरण अनशन तोडे
सहमतिपछि बरिष्ठ अधिबक्ता गुप्ताले आमरण अनशन तोडे
रोयल इन्फिल्डको 'Hunter 350' को नयाँ संस्करण नेपालगञ्जमा सार्वजनिक
रोयल इन्फिल्डको 'Hunter 350' को नयाँ संस्करण नेपालगञ्जमा सार्वजनिक
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP