नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • कपिलवस्तुबाट सशस्त्र प्रहरीद्वारा करिब पौने ३ करोड राजस्व संकलन
कपिलवस्तुबाट सशस्त्र प्रहरीद्वारा करिब पौने ३ करोड राजस्व संकलन
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ३१, २०८० बागेश्वरी पोस्ट
कपिलवस्तुबाट सशस्त्र प्रहरीद्वारा करिब पौने ३ करोड राजस्व संकलन

कपिलवस्तु । तस्कर नियन्त्रणमा काविल बन्दै सशस्त्र प्रहरीले कपिलवस्तुबाट यस आर्थिक वर्षमा करिब पौने ३ करोड रुपैयाँ बराबरको राजस्व उठाएको छ ।

यस आर्थिक वर्षमा सीमा तस्करीलाई सशस्त्र प्रहरी बलका यसअघिका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुर्य शेन वली र बर्तमान एसपी जीवन केसीले त्यस्ता गतिविधिलाई कडाइ गर्दै अवैध सामग्री बरामद गर्दै सशस्त्र प्रहरी नं. २८ गण कपिलवस्तुले २ करोड ६२ लाख ७७ हजार २७१  रुपैयाँँ  राजस्व उठाउन सफल बनेको छ ।

अहिलेको बर्तमान समयमा कपिलवस्तुमा हालका एसपी केसीले नेपाल भारत खुल्ला सीमाका कारण हुने साना ठुला तस्करीमा  निगरानी बढाएपछि तस्करको भागाभाग भएको छ । सम्भावित तस्करीलाई मध्यनजर गर्दै एसपी  केसीले मातहतको विओपि तथा चेक पोष्टलाई तस्करी नियन्त्रणमा कडा निर्देशन दिएका छन् ।

एसपी केसीले छिमेकी देश भारतका सुरक्षा निकायसंग पनि यस बारेमा समन्वय गर्दै दुवै तर्फका सुरक्षा निकायलाई संयुक्त गस्ती गर्न समेत पहल गर्दै आएका छन् ।

कपिलवस्तु क्षेत्रको झण्डै ९३ किलो मिटर लामो सीमा क्षेत्रमा एसपी केसीको नेतृत्वले गरेको सीमा सुरक्षा र तिव्र अनुगमनले सीमा क्षेत्रबाट उठ्ने राजश्वमा समेत बृद्धी हुन थालेको त्यहाँस्थित भन्सार कार्यालय बताउँछ ।

एसपी केसी भन्छन्-“ सशस्त्र प्रहरीको सीमामा कडा निगरानी हुँदा अवैध सामग्री ओसारपसार, सीमा क्षेत्रमा हुने अपराध, लागूऔषध कारोबार, मानव बेचबिखन जस्ता जघन्य अपराध झण्डै झण्डै बन्द भएका छन्” ।

एसपी केसीले त्यस क्षेत्रको कमाण्ड सम्हालेको  करिब ६ महिनाको अवधिमा गरिएको कडाईमा अवैध सामग्री लगायत  तस्करहरुले प्रयोग गर्ने मोटरसाइकल, साइकल, स्कुटर लगायत सवारीसाधन बरामदलाई समेत तिब्रता दिएपछि आजभोलि तस्करहरु पलायन झै भएका छन् ।

भारतबाट भित्रने अवैध सामानका कारण आफ्नो व्यापार घटेको बताउने कपिलवस्तु क्षेत्रका स्थानीय व्यापारी पनि यतिवेला खुसी देखिन्छन् । सशस्त्र प्रहरीले थालेको यस्ता अपरेशनले तस्करी नियन्त्रण हुँदै आफ्नो व्यवसाय बृद्धि हुन थालेको स्थानीय व्यापारी बताउँछन् ।

सीमापारीबाट कपिलवस्तु भित्रिने लत्ताकपडा, हार्डवेयर, पशुजन्य बस्तु, खाद्यान्न, जुत्ताचप्पल लगायतका अन्य सामग्रीको तस्करी निरन्तर घट्दै गएपछि यतिबेला कपिलवस्तुका व्यापारीहरुलाई धेरै राहत मिल्दै आएको छ ।


प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP