नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नवलपरासीमा सशस्त्र प्रहरीले उठायो ३ करोड बढी राजस्व
नवलपरासीमा सशस्त्र प्रहरीले उठायो ३ करोड बढी राजस्व
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन १, २०८० बागेश्वरी पोस्ट
नवलपरासीमा सशस्त्र प्रहरीले उठायो ३ करोड बढी राजस्व

नवलपरासी (पश्चिम)  । नवलपरासी पश्चिमबाट सशस्त्र प्रहरीले  ३ करोड १ लाख २ हजार ९३५ रुपैयाँको राजस्व संकलन गरेको छ।

यसमा भन्सार छली अवैध रुपमा भित्र्याईएका लत्ता कपडा, इलेक्ट्रिक, हार्डवेयरका समान, घरायसी किराना सामग्रीगरु सशस्त्र प्रहरीले बरामद  गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं २६  गण नवलपरासी पश्चिमभरका क्षेत्रमा  राजश्व तथा भन्सार गस्ती सुरक्षाका लागि तैनाथ छ । 

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) धिरेन्द्रराज न्यौपानेले आर्थिक वर्ष २०७९-८० मा ३ करोड १ लाख २ हजार ९३५ रुपैयाँ राजस्व संकलन गरिएको र आफुले नवलपरासीमा कमाण्ड सम्हालेयताको माघ महिनादेखि  असार मसान्तसम्म १ करोड ४ लाख २९ हजार ९५ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिएका छन् ।

एसपी न्यौपानेका अनुसार सशस्त्र प्रहरीले नवलपरासी पश्चिमबाट माघ महिनामा  १४ लाख ६१ हजार ४८० रुपैयाँ, फागुनमा २७ लाख २६ हजार १४०, चैत्रमा  १६ लाख ५१ हजार ३९०, बैशाखभर १४ लाख ६५ हजार ५७०, जेठमा १५ लाख ८४ हजार ४८५ र असार महिनामा १५ लाख ३६ हजार ३० रुपैयाँ बराबरको अवैध सामग्री बराबरको १ करोड ४ लाख २९ हजार ९५ रुपैयाँ राजस्व संकलन गरिएको छ ।

जिल्लाभरका सीमामा कडा सशस्त्र प्रहरीको कडा निगरानी हुँदा राजस्व बढावा मात्रै नभई सीमा क्षेत्रमा हुने अपराध, लागूऔषध कारोबार, मानव बेचबिखन जस्ता जघन्य अपराध झण्डै झण्डै बन्द भएको एसपी न्यौपानेले बताए ।

सीमापारीबाट भित्रिने लत्ताकपडा, हार्डवेयर, पशुजन्य बस्तु, खाधान्न ,जुत्ताचप्पल लगायतका अन्य सामग्रीको तस्करी निरन्तर घट्दै गएपछि यतिबेला नवलपरासी पश्चिममै राम्रो व्यापार बढ्दै गएको छ ।

 


प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP