नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • ग्रामीण विकास लघु बित्त बित्तीय संस्थाको अधिवेशन नेपालगञ्जमा सम्पन्न
ग्रामीण विकास लघु बित्त बित्तीय संस्थाको अधिवेशन नेपालगञ्जमा सम्पन्न
banijya office RSG-2
विशाल ज्ञवाली सर्वसम्मत अध्यक्ष चयन
बागेश्वरी पोस्ट
शनिबार, साउन २०, २०८० बागेश्वरी पोस्ट
ग्रामीण विकास लघु बित्त बित्तीय संस्थाको अधिवेशन नेपालगञ्जमा सम्पन्न

नेपालगञ्ज । नेपाल बित्तीय संस्था कर्मचारी संघ ग्रामीण विकास लघु बित्त बित्तीय संस्था लुम्बिनी प्रदेश कार्यालय (क) नेपालगञ्जको तेस्रो प्रदेश अधिवेशन आज नेपालगञ्जमा सम्पन्न भएको छ । 

लुम्बिनी प्रदेश कार्यालय (क) नेपालगञ्ज अन्तर्गत पर्ने ५ जिल्ला बाँके, बर्दिया, दाङ, रोल्पा र प्युठान जिल्ला अधिवेशनबाट चुनिएर आएका प्रदेश प्रतिनिधिले भाग लिएको अधिवेशनमा सर्वसम्मतरुपमा विशाल ज्ञवालीको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति चयन गरिएको छ ।  

No description available.

प्रदेश अध्यक्ष रोशन केसीको सभापतित्वमा भएको प्रदेश अधिवेशन नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्ष राम बहादुर मल्लको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । अधिवेशन उद्घाटन सत्रमा नेपाल ट्रेड यूनियन कांग्रेस लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष मुकुन्द अधिकारी, नेपाल बित्तीय संस्था राष्ट्रिय समिति लुम्बिनी प्रदेश अध्यक्ष यदुनन्दन भण्डारी, केन्द्रीय सदस्य राजेन्द्र बहादुर केसी, लक्ष्मी पौडेल, मोहम्मद रिजवानले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

त्यस अवसरमा यही साउन १४ गतेदेखि ३० बर्षे सेवा अवधि पूरा गरेका संस्थाका बरिष्ठ अधिकृत तथा युनियनका संस्थापक महासचिव खडक बहादुर शाहीलाई कदरपत्रले सम्मान गरिएको थियो । 

No description available.


प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा हस्पिटालिटी तालिम सुरु
नेपालगञ्जमा हस्पिटालिटी तालिम सुरु
eDrive Nepal को सेवा नेपालगञ्जमा शुभारम्भ
eDrive Nepal को सेवा नेपालगञ्जमा शुभारम्भ
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP