Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • सबैमाझ लोकप्रिय शिवप्रसाद दाहालः सदस्य पदका सशक्त उम्मेदवार
सबैमाझ लोकप्रिय शिवप्रसाद दाहालः सदस्य पदका सशक्त उम्मेदवार
RSG-2
'सबैले देखाएको माया, विश्वास र सद्भाव मेरो जित्ने आधार'
बागेश्वरी पोस्ट
बुधबार, साउन २४, २०८० बागेश्वरी पोस्ट
सबैमाझ लोकप्रिय शिवप्रसाद दाहालः सदस्य पदका सशक्त उम्मेदवार

नेपालगञ्ज । शिवप्रसाद दाहाल, नेपालगञ्जको व्यवसायिक क्षेत्रमा नामै काफी छ । कर्मठ व्यवसायीकोे छबि बनाएका दाहाल, व्यवसायिक हकहित र सुरक्षासंगै सुखदुःख र पीरमर्कामा सधैं संगसंगै रहने जुझारु पात्र हुन् । भदौ २ गते हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा सदस्य पदका उम्मेदवार दाहाल, व्यवसायीमाझ जति घुलमिल र सहयोगी छन्, त्यो भन्दा बढी लगनशील र गतिशील छन् । सबै माझ लोकप्रिय शिव, कोरोनाकालका हिरो पनि हुन् । कोरोना कालममा व्यापारीहरुको दुःखमा हातमा हात, काँधमा काँध मिलाएर अहोरात्र सेवाभावका साथ खटिएका उनी कसैप्रति सहानुभूति होइन, समानुभूति राख्ने मिजासिला व्यक्ति हुन् । 

No description available.

२०५३ सालमा व्यापारकै सिलसिलामा नेपालगञ्ज झरेका दाहाल काभ्रे जिल्लामा जन्मेका हुन् । २०३३ साल बैशाख १५ गते काभ्रेमा जन्मिएका उनी २०५३ यता लगातर नेपालगञ्ज भूमिमा व्यापार व्यवसाय र समाजसेवी पहिचान बनाएर सतिसालझैं आफ्नो कर्ममा अडिग भएर उभिएका छन् । सुरुमा नेपालगञ्ज झर्दा इलेक्ट्रोनिक्स पसल गरेका उनले यो कर्मलाई २०५९ सम्म निरन्तरता दिए । त्यसपछि रेडिमेड कपडाको व्यवसायमा लागेको शिवप्रसाद दाहाल हालसम्म पनि यसैमा तल्लीन छन् । न्यूरोडमा 'सोरभ कलेक्सन' नामक रेडिमेड कपडाको पसल सञ्चालन गरेका उनी प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगञ्ज कार्यसमितिका  अध्यक्ष पनि हुन् । श्रीमतीसंगै पसल सम्हाल्ने कर्म गरिरहेका दाहालले तीन जनालाई रोजगारी समेत दिएका छन् । 'थकान' भन्ने शब्द आफ्नो डिक्सनरीमा नराखेका शिव विभिन्न संघसंस्थामा आबद्ध भएर सामाजिक सेवामा पनि अबिछिन्न छन् । 

No description available.

खुद्रा व्यवसायी संघको संस्थापक सदस्य, कोषाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका शिवसंग नेतृत्व क्षमता पनि बेजोडको छ । सबैलाई मिलाएर लैजान सक्ने क्षमता राख्ने दाहाल कहिल्यै पनि विवादमा नआएको नाम हो । जुमा स्पोर्ट्स क्लबका वर्तमान उपाध्यक्ष दाहाल, लायन्स क्लब अफ नेपालगञ्ज सिनर्जीका संस्थापक अध्यक्ष समेत हुन् । भानुभक्त संरक्षण समितिका कोषाध्यक्ष शिव भानुभक्त चोक निर्माताका मध्येका एक महत्वपूर्ण पात्र समेत हुन् । उनी सामुदायिक प्रहरी केन्द्र र नबर्देश्वर महादेव मन्दिरका आजीवन सदस्य पनि हुन् । 

व्यवसायिक हकहित र सुरक्षाका लागि सदस्य पदमा उम्मेदवारी दिएको बताउने दाहाल लामो समयदेखि संघसंस्थामा आबद्ध रहेर व्यवसायीका समस्यासंग जुध्दै निरन्तर व्यवसायिक कर्ममा लागेकाले आफूले जीत हासिल गर्ने विश्वास रहेको बताउँछन् । सबैले देखाएको माया, विश्वास र सद्भाव आफ्नो जीतको आधार भएको शिवप्रसाद दाहालको तर्क छ । ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी प्यानलबाट सदस्य पदका उम्मेदवार दाहालको क्रम संख्या १ रहेको छ ।  

No description available.


प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP