Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • महिला उपाध्यक्ष पदकी उम्मेदवार करिश्मा भन्छिन्-'केही गर्ने हुटहुटी छ'
महिला उपाध्यक्ष पदकी उम्मेदवार करिश्मा भन्छिन्-'केही गर्ने हुटहुटी छ'
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन २५, २०८० बागेश्वरी पोस्ट
महिला उपाध्यक्ष पदकी उम्मेदवार करिश्मा भन्छिन्-'केही गर्ने हुटहुटी छ'

नेपालगञ्ज । करिष्मा योगी उद्योगी व्यवसायी क्षेत्रकी एक उदीयमान सशक्त महिला नेतृ हुन् । लगनशील, कर्तब्यनिष्ठ र शालिन स्वभावकी करिष्मा नेपालगञ्जकी एक जुझारु महिला व्यवसायी हुन् । पत्रकारिता हुँदै समाजसेवा, राजनीति र व्यवसायमा हाम फालेकी उनी स्वाभिमानी महिला प्रतिनिधि हुन् । समाजमा भएका विकृति र विसंगति विरुद्ध बुलन्द आवाज उठाउन सक्ने क्षमता राख्ने करिष्मा राजनीतिमा पनि उत्तिकै सशक्त उपस्थिति बढाइरहेकी पात्र हुन् । 

No description available.

करिष्मा योगी भदौ २ गते हुन गइरहेको नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट महिला उपाध्यक्ष पदकी उम्मेदवार हुन् । नेपाल टे«र्डस एण्ड सप्लायर्स (किराना सामानको डिलर्स) संग आबद्ध योगी साहित्य क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । बहुमुखी प्रतिभाकी धनी करिष्मा २०४४ सालमा कालिकोटमा जन्मिएकी हुन् । २०६५ सालदेखि नेपालगञ्जमा बस्न थालेकी उनी त्यसयता निरन्तर व्यापार कर्ममा क्रियाशील छिन् । 

No description available.

पढेलेखेकी शिक्षित महिला योगी भेरी साहित्य समाजको जिल्ला सदस्य र लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको जिल्ला कोषाध्यक्षको भूमिकामा समेत रहेकी छिन् । नेपाल बुद्धिचाल संघ बाँकेको निवर्तमान जिल्ला अध्यक्ष करिष्माले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेकी छिन् ।

नेपालगञ्ज उद्योग बाणिज्य संघको नेतृत्व तहमा शिक्षित, जुझारु र केही गर्ने हुटहुटी बोकेकी सशक्त महिला उम्मेदवार योगी मतदाताले आफूलाई चुन्ने कुरामा ढुक्क छिन् । उद्योगी व्यवसायीका पीरमर्कामा संगसंगै रहँदै समस्या समाधानका लागि अहोरात्र खट्ने प्रतिबद्धताका साथ चुनावी मैदानमा होमिएकी करिष्मा उच्च मनोबलका साथ अघि बढेकी छिन् । भन्छिन्-"सबैको साथ, सहयोग र सद्भावले मलाई हौसला प्रदान गरेको छ, मतदाताले सही समयमा सही निर्णय लिएर मलाई नेतृत्व तहमा पुर्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु, केही गरेर देखाउने हुटहुटी छ, मैले पाउने मतको सतप्रतिशत सम्मान गर्न कुनै कसर बाँकी राख्नेछैन, सबैले गर्व गर्न लायक बनेर उभिनेछु ।" 

No description available.


प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP