नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • साझा प्रजातान्त्रिक समूहलाई जिताउन महिलाहरुको समूह प्रचारप्रसारमा
साझा प्रजातान्त्रिक समूहलाई जिताउन महिलाहरुको समूह प्रचारप्रसारमा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन २९, २०८० बागेश्वरी पोस्ट
साझा प्रजातान्त्रिक समूहलाई जिताउन महिलाहरुको समूह प्रचारप्रसारमा

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई जिताउन महिलाहरुको समूह प्रचारप्रसारमा जुटेको छ । यही भदौ २ गते हुने निर्वाचनमा ललितकुमार रौनियारको नेतृत्वलाई बिजयी बनाउन महिलाहरुको समूह घरदैलोमा जुटेको हो । 

'सबैको साझा उम्मेदवार, सबैको समान अवसर तथा सहभागिता'लाई अर्थपूर्ण मानेको प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई बहुमत मतदानको आग्रहसहित बिजयी बनाउन सुनिला बरालको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ । यो अभियान बिभिन्न क्षेत्रमा रहेका मतदाताहरुको घरदैलोमा पुग्ने जनाइएको छ । निर्वाचन नजिकिएसंगै प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको पक्षमा लागेर घरदैलो अभियान शुरु गरेको अभियानकी नेतृत्वकर्ता बरालले जानकारी दिइन् ।

No description available.

 यो पटक प्रजातान्त्रिक समूहलाई बिजयी गराउनुपर्छ भन्ने उद्देश्यले शुरु गरिएको अभियानका क्रममा भेटेका मतदाताहरुमा समेत प्रजातान्त्रिक समूहलाई समर्थन रहेको देखिएको नेतृत्वकर्ता बरालको भनाई छ । ‘हामीले मतदाताहरुको घरदैलोमा गएर उहाँहरुलाई प्रजातान्त्रिक समूहलाई बिजयी गराउनुपर्छ भनिरहेका छौं,’ नेतृत्वकर्ता बरालले भनिन्, ‘भेटमा मतदाताहरुले नेतृत्वदायी क्षमताका उम्मेदवार यही समूहमा रहेको र यो पटक जिताउनुपर्छ भनेर पनि धेरैले समर्थन जनाएका छन् ।’  

संघको निर्वाचनको समय अब केही दिन मात्र बाँकी रहेको अवस्थामा निर्वाचनलाई लिएर मतदाताहरुको चासो बढ्न थालेको छ । संघको नेतृत्वमा यो पटक केही परिवर्तन ल्याउनुपर्छ भन्ने मतदाताहरुको बुझाई रहेको पनि घरदैलोमार्फत बुझिएको प्रजातान्त्रिक समूहबाट सदस्य पदका उम्मेदवार सुनिल भण्डारीले बताए ।

No description available.


प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP