नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • भोलीदेखि संचालन हुने छैठौं नेपालगञ्ज महोत्सबको तयारी पूरा
भोलीदेखि संचालन हुने छैठौं नेपालगञ्ज महोत्सबको तयारी पूरा
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस ४, २०८० बागेश्वरी पोस्ट
भोलीदेखि संचालन हुने छैठौं नेपालगञ्ज महोत्सबको तयारी पूरा

नेपालगञ्ज । भोली पुष ५ गतेदेखि संचालन हुने छैठौं नेपालगञ्ज महोत्सब २०८० को तयारी पूरा भएको छ । कृषिलाई विशेष प्राथमिकता दिँदै कृषि प्रवर्द्धन, पर्यटन, औद्योगिक, व्यापार तथा सांस्कृतिक प्रदर्शनी महोत्सवको तयारी पूरा भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित सडक डिभिजन कार्यालय परिसरमा १७ गतेसम्म संचालन हुने महोत्सवको तयारी पूरा भएको आयोजक ए.जी. सर्भिस प्रा.लि.नेपालगञ्जका संयोजक नन्द बुढाले बताउनुभयो । आज आयोजित पत्रकार सम्मेलनमा बुढाले महोत्सव स्थलमा २ सय बढी स्टल निर्माण, बाल उद्यान जडान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, कुस्ती प्रतियोगिता, डान्स तथा नृत्य प्रतियोगिता लगायत थारु गाउँको अवलोकनको व्यवस्था गरिएको बताए । 

"कृषि प्रवर्द्धन व्यापारिक तथा रोजगार पूर्वाधार" भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा ३ लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ । महोत्सवलाई थप आकर्षक बनाउन नेपाल र भारत हरियाणाका चर्चित कुस्ती खेलाडीहरुको समेत प्रतियोगिता रहने बताइएको छ ।

महोत्सव अवलोकनको समय विहान १० बजेदेखि साँझ ७ बजेसम्म निर्धारण गरिएको छ । महोत्सव अवलोकनका लागि साधारणका लागि प्रति व्यक्ति १०० रुपैयाँ र विद्यार्थीहरुका लागि ८० रुपैयाँ निर्धारण गरिएको छ ।


प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP