नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएको प्याजसहितको ट्रक सशस्त्रको नियन्त्रणमा
नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएको प्याजसहितको ट्रक सशस्त्रको नियन्त्रणमा
बागेश्वरी पोस्ट
सोमबार, पुस ९, २०८० बागेश्वरी पोस्ट
नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएको प्याजसहितको ट्रक सशस्त्रको नियन्त्रणमा

नेपालगन्ज । एउटा सामग्रीको प्रज्ञापन पत्र बनाएर अर्कै सामाग्री पठाएर तस्करी गरेको विषयमा विवादित बन्दै आएको नेपालगन्ज भन्सारका कर्मचारीको तस्करसँगको मिलेमतो बाहिर आएको छ ।

आइतबार साँझ ७ बजे नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याएको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि भन्सारका कर्मचारीको मिलेमतो अगाडि आएको हो । भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएको ट्रकमा केही बोरा आलु ल्याइएको ट्रकमा ठूलो परिमाणमा प्याज भेटिएपछि  सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेको टोलीले नेपालगन्जको चौलिका चेकपोष्टबाट  प्याज बोकेको ट्रकलाई नियन्त्रणमा लिएको हो। 

सशस्त्र प्रहरीले यूपी ४० टी ७४७४ नम्बरको तरकारीको गाडी नियन्त्रणमा लिएर चेकजाँच गर्दा आलुको प्रज्ञापन पत्रमा  प्याज बरामद गरेपछि फेरि भन्सार कार्यालयका कर्मचारीको तस्करीसँग मिलेमतो प्रष्ट देखिएको छ ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको अन्दाजी ३० क्विन्टल प्याजसहितको ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पठाएको जनाएको छ । 

जबकी प्याज अहिले भारतबाट नेपालमा प्याज ल्याउन बन्देज लगाइएको छ । भारतबाट ल्याइएको भन्सार गरिने हरेक बस्तुलाई भन्सारका कर्मचारीले जाँच गरेर मात्र प्रज्ञापन पत्र बनाउँछन्  तर आइतबार साँझ आएको उक्त ट्रकमा ल्याइएको तस्करीको प्याज बरामद नगरी छोडेपछि नेपालगन्ज भन्सारका कर्मचारीको तस्करसँगको मिलेमतो स्पष्ट देखिएको छ ।

 


प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP