नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • सहकारीलाई सम्पत्ति शुद्धिकरण निर्देशिका कार्यान्वयनका लागि सचेत बनाइँदै
सहकारीलाई सम्पत्ति शुद्धिकरण निर्देशिका कार्यान्वयनका लागि सचेत बनाइँदै
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २९, २०८० बागेश्वरी पोस्ट
सहकारीलाई सम्पत्ति शुद्धिकरण निर्देशिका कार्यान्वयनका लागि सचेत बनाइँदै

नेपालगञ्ज । नेपालगञ्जका सहकारीलाई सम्पत्ति शुद्धिकरण निवारण निर्देशिका कार्यान्वयनका लागि सचेत बनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाले आफ्नो नियमन क्षेत्र भित्रका सहकारीहरुसंग अन्तरक्रिया गरेर सम्पत्ति शुद्धिकरण निवारण निर्देशिकाको पूर्ण परिपालना गर्न सचेत बनाएको हो ।

अन्तरक्रिया कार्यक्रममा नेप्स्कुन बाँकेका कार्यालय प्रमुख छत्रप्रसाद धमाला र नेपाल राष्ट्र बैंकका अधिकृत राहुल कनोजियाले सम्पत्ति शुद्धिकरण निवारण निर्देशिकामा भएको ब्यवस्था र सहकारीले परिपालना गर्नुपर्ने विषयबस्तुका बारेमा प्रस्तुतिकरण गरेका थिए । 

May be an image of 10 people, people studying and text

नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका सहकारी संस्थाको नियमन, प्रवर्द्धन र प्रशिक्षणका कार्यक्रम आफ्नो वार्षिक तालिका अनुसार नियमितरुपमा गर्दै आएको बताउँदै शाखा प्रमुख प्रविण रानाले सहकारीहरु सम्पत्ति शुद्धिकरणको उच्च जोखिममा रहेकाले आवश्यक ज्ञान र निर्देशिका पालनामा सचेत बनाउन अन्तरक्रिया गरिएको बताए । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै आर्थिक विकास समिति संयोजक गोपाल पुनले सम्पत्ति शुुद्धिकरण निवारणसम्बन्धि निर्देशिकाको अक्षरसः पालना गर्नुपर्नेमा जोड दिए । आन्तरिक सुशासन र वित्तीय पारदर्शिताका लागि सम्पत्ति शुद्धिकरण आवश्यक रहेको पुनको भनाई छ । सहकारी क्षेत्रबाट ठूलो संख्यामा कर्जा र निक्षेप प्रवाह भइरहेकाले वित्तीय जोखिम बढ्दै गएको पुनले बताए ।

May be an image of 3 people, speaker, dais and text

अन्तरक्रियामा सहभागी सफल बहुउद्देश्यीय सहकारीकी खिमा थापा र शुद्ध गोरस सहकारीका खगेन्द्रप्रसाद न्यौपानेले सिकाई निकै लाभदायक भएको बताए । कार्यक्रममा वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी, आर्थिक विकास समिति संयोजक संगिता रेग्मी लगायत ४ दर्जनको सहभागिता रहेको सहकारी शाखाकी तुलसा पन्थी आचार्यले बताइन् ।  

May be an image of 1 person, studying, lighting, speaker and text


प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP