prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • भोलिदेखि नेपालगञ्जमा हुने सातौं प्रादेशिक महोत्सवको तयारी पूरा
भोलिदेखि नेपालगञ्जमा हुने सातौं प्रादेशिक महोत्सवको तयारी पूरा
banijya office
बागेश्वरी पोस्ट
सोमबार, चैत ५, २०८० बागेश्वरी पोस्ट
भोलिदेखि नेपालगञ्जमा हुने सातौं प्रादेशिक महोत्सवको तयारी पूरा

नेपालगञ्ज । भोलिदेखि नेपालगञ्जमा हुने 'सातौं प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव २०८०' को तयारी पूरा भएको छ । महोत्सब चैत ६ देखि १८ गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ वाटरपार्कस्थित खुला मैदानमा आयोजना हुनेछ ।

nepalgunj 081-082

महोत्सबस्थलमै आज आयोजित पत्रकार सम्मेलनमा महोत्सब मूल आयोजक समिति संयोजक मधु खड्काले महोत्सबको सम्पूर्ण तयारी पूरा भएको बताइन् । उनले लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री कृष्णा केसी नमुनाले महोत्सब उद्घाटन गर्ने जानकारी दिइन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके शाखा एवम् महिला उद्यमी समितिको मुख्य आयोजना तथा नेपाल घरेलु उद्योग महासंघ नेपालगञ्ज नगर समितिको सह-आयोजनामा 'मेहनत सृजना उत्पादन र बस्तु मेरै नेपालको' भन्ने मूल नाराका साथ महोत्सब हुन लागेको हो । 

महोत्सवमा स्थानीय स्तरका लघु, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित वस्तु एवं सामग्रीहरू, लुम्बिनी प्रदेशको मौलिक कला संस्कृतिको प्रदर्शनी, पौराणिक रैथाने उद्योग तथा त्यस सम्बन्धि औजार एवं उपकरणहरूको प्रदर्शनी, स्थानीय तथा प्रादेशिक पर्यटकीय स्थलको जानकारीमूलक प्रदर्शनी, विभिन्न समुदायको मौलिक कला संस्कृति झल्कने खालका सामग्रीहरूकी विशेष आकर्षण रहने बताइएको छ । स्थानीय अर्गानिक, रैथाने, कृषि उत्पादन, स्थानीय सीपबाट उत्पादित वस्तु, स्वदेशी उद्योगबाट उत्पादन बस्तुको संरक्षण, प्रबर्द्धन तथा बजारीकरणका लागि उद्योग तथा व्यवसायीहरुलाई सहयोग पुर्याउँदै स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको खड्काले बताइन् । 

२०० बटा नविनतम् प्रविधिजन्य उत्पादनहरु, लघु घरेलु उद्यम तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरु मेलाकी प्रमुख आकर्षणको रुपमा रहने बताइएको छ । 


प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २०:२६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP