नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • तुलसीपुर विमानस्थल बनाउन अन्तिम समयसम्म लागिपर्नेछु: दीपक गिरी
तुलसीपुर विमानस्थल बनाउन अन्तिम समयसम्म लागिपर्नेछु: दीपक गिरी
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ३०, २०८० बागेश्वरी पोस्ट
तुलसीपुर विमानस्थल बनाउन अन्तिम समयसम्म लागिपर्नेछु: दीपक गिरी

तुलसीपुर (दाङ ) । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल निर्माणका लागि अन्तिम समयसम्म पनि आफू  लागिपर्ने प्रतिनिधि सभा सदस्य ( सांसद) एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले बताएका छन् ।

पूर्व सिंचाई मन्त्री एवं सांसद गिरीले आज तुलसीपुर उपमहानगरपालिकाको ३२औं स्थापना दिवसमा  प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै विमानस्थल टरिगाउँमै बन्छ भनेर देखाउनका लागि भएपनि पछिल्लो समय आफूले पहल गरेर क्यानलाई ५ करोड रुपैयाँ हाल्न लगाएको बताए ।

‘कसैले नारायणपुर बन्छ भन्याछन् कसैले लमही बन्छ भन्छन्,’ सांसद  गिरीले भने,‘त्यो भ्रम चिर्णका लागि भए पनि एयरपोर्ट टरिगाउँमै बन्छ भनेर प्रमाणित गर्न पछिल्लो पटक पैसा हाल्न लगाइएको हो ।’

यसअघिका काँग्रेसका अर्थमन्त्रीसंग टरिगाउँ विमानस्थलको बिषयमा आफूले बाझाबाझ गरेको भए पनि काम नबनेको र अहिले नेकपा माओबादी केन्द्रका अर्थ मन्त्री बर्षमान पुनसंग टरिगाउँ विमानस्थलको बारेमा सकारात्मक कुरा भइरहेको  गिरीले बताए ।

‘पहिले हामीलाई ज्ञान भएन र हामीलाई प्राबिधिकले झुक्याए,’ सांसद गिरीले भने, ‘हामी प्राबिधिकको भरमा प¥र्यौैं, तर प्राबिधिकले हामीलाई झुक्याएर जम्मा पाँच सय पचास मिटर मात्रै विमानस्थल पिच गरेर धोका दिए ।’ अहिले पनि आफूले जहिलै कसरी विमानस्थल बन्छ भनेर चिन्तन मनन् गर्ने गरेको गिरीले बताए ।

आस्थाका आधारमा काम नगर्ने बताउँदै गिरीले नगरको बिकासमा आस्था कतै घुस्न नहुने जोड दिए । ‘बिकास गर्ने बेला यो दीपक गिरी टीकाराम खड्कासंगै हुन्छ,’ गिरीले भने-‘हामी चुनावका बेला प्रतिष्पर्धा गरौंला अहिले जनप्रतिनिधि भइसकेपछि आस्थाका आधारमा काम गर्न हुन्न ।’

सारा दंगालीले गाली गर्न थालेपछि सडक बोर्डबाट ढाई करोड झिकेर टालटुल पार्ने काम भए पनि अब फोरलेनका लागि विधेयक बनाई  अगाडि बढेको हुँदा बैशाख वा जेठसम्म नयाँ टेन्डर हुन सक्ने गिरीले बताए ।

आफू ९ महिना मन्त्री हुँदा बृहत सिंचाई परियोजना जिल्लामा आएको भन्दै गिरीले आफ्नै प्रयासले राप्ती बबई क्याम्पस स्थापना भएको बताएका थिए ।

त्यस्तै सांसद गिरीले तुलसीपुरस्थित बीरेन्द्र चोकको सडकको बारेमा गलत अफवाफ फैलाएको बताए । ‘दीपक गिरीले घर भत्किन्छ भन्ने ठानेर बाटो रोकेको भन्ने अफबाफहरु सुन्छु,’ गिरीले भने-‘त्यो बाटो बिस्तार गर्दा सबै भन्दा पहिला मेरो घर भत्काइयोस् तर अफबाफ नफैलाइयोस् ।’

गिरीले तुलसीपुर अमिलिया र तुलसीपुरदेखि पश्चिम दाङ जोड्ने सड्कहरु मर्मतका लागि काम हुने बताए । त्यस्तै उनले तुलसीपुरको शान्ति सुरक्षाको बारेमा गलत कुराहरु फैलाइँदै आइएको भन्दै त्यो मेट्न सबै लाग्नुपर्नेमा जोड दिए ।

मेयर टीकाराम खड्काको अध्यक्षतामा भएको बार्षिक उत्सव कार्यक्रमलाई जिल्ला समन्वय समिति उपप्रमुख चेतना चौधरी, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, पूर्व मेयर ढुण्डिराज लामिछाने, नेपाली काँग्रेसका नगर सभापति सुरेश हमाल, नेपका एमालेका नगर सचिव रुपबहादुर खत्री, नेकपा माओबादी केन्द्र दाङका सहसंयोजक रामबहादुर दहित लगायतले सम्बोधन गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २१:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा हस्पिटालिटी तालिम सुरु
नेपालगञ्जमा हस्पिटालिटी तालिम सुरु
eDrive Nepal को सेवा नेपालगञ्जमा शुभारम्भ
eDrive Nepal को सेवा नेपालगञ्जमा शुभारम्भ
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP