नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिजन्स बैंकद्वारा फातिमा फाउण्डेशनलाई २० वटा सिलाई मेसिन हस्तान्तरण
सिटिजन्स बैंकद्वारा फातिमा फाउण्डेशनलाई २० वटा सिलाई मेसिन हस्तान्तरण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १७, २०८१ बागेश्वरी पोस्ट
सिटिजन्स बैंकद्वारा फातिमा फाउण्डेशनलाई २० वटा सिलाई मेसिन हस्तान्तरण

नेपालगञ्ज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नेपालगञ्जको फातिमा फाउण्डेशनलाई २० वटा सिलाई मेसिन निःशुल्क उपलव्ध गराएको छ । 

विगत १७ वर्षदेखि नेपाली सर्वसाधारण ग्राहक वर्गको घरदैलोमै बैंकिङ्ग सेवा पुर्याउँदै आएको बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिलाई मेसिन उपलव्ध गराएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसकुमार काफ्लेले जानकारी दिए । 

फातिमा फाउण्डेशनको कार्यालयमा आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले फाउण्डेशनका अध्यक्ष मैमुना सिद्धिकीलाई सिलाई मेसिन हस्तान्तरण गरे । त्यस अवसरमा प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको सानो सहयोगबाट महिलाहरुको आर्थिक जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरे । 

सिटिजन्स बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम गर्दै आएको छ । बैंकले देशैभरका आप्mना १९० शाखा, १५३ एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग इकाईवाट १७ लाख ३० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको दावी गरेको छ । 

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रवाह गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्षभित्र सात वटा शाखा थप गर्नुका साथै ६० जिल्लामा सेवा प्रदान गर्ने लक्ष्य लिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत काफ्लेले बताए । 

सिलाई मेसिन हस्तान्तरण समारोहमा बैंकका कलस्टर प्रमुख विनय गौतम, नेपालगञ्ज शाखा प्रमुख गोविन्ददेव पन्त, कोहलपुर शाखा प्रमुख दिनेशकुमार ढुंगाना लगायतको सहभागिता रहेको थियो ।
 
 


प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP