नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • चम्किलो तारा बचत तथा ऋण सहकारी संस्थालाई १५ दिने स्पष्टीकरण
चम्किलो तारा बचत तथा ऋण सहकारी संस्थालाई १५ दिने स्पष्टीकरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार ७, २०८१ बागेश्वरी पोस्ट
चम्किलो तारा बचत तथा ऋण सहकारी संस्थालाई १५ दिने स्पष्टीकरण

नेपालगञ्ज । नेपालगञ्ज कारकाँदोस्थित चम्किलो तारा बचत तथा ऋण सहकारी संस्थालाई १५ दिने स्पष्टीकरण सोधिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी अनुगमन टोलीले १५ दिने स्पष्टीकरण सोधेको हो । १५ दिनभित्र कार्यान्वयन योजना पेश गर्न निर्देशन दिँदै अनगुमन टोलीले स्पष्टीकरण सोधेको हो ।

अनुगमन टोली संयोजक एवम् सहकारी शाखा प्रमुख प्रविण रानाले कार्यान्वयन योजना पेश गर्न १५ दिने समय दिएर स्पष्टीकरण सोधिएको बताए । संस्थाका कागजात (ऋण फाइल, डे-बुक बाहेक) नभेटिएको, कार्य क्षेत्र बाहिर र गैर सदस्य कारोबार गर्ने गरेको, नियामक निकायमा आवश्यक प्रतिवेदन र विवरण पेश नगरेको, सहकारी सिद्धान्त, नियम, ऐन, विनियम विपरीत संस्था सञ्चालन भइरहेको, कर्मचारी हाजिरी रजिष्टर नभएको लगायतका कैफियत उल्लेख गर्दै कार्यान्वयन योजना पेश गर्न निर्देशन दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ८१ को कसुरमा कारबाही गर्ने सम्बन्धमा ८१(३) बमोजिमको स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको रानाले जानकारी दिए । 

सहकारी शाखा प्रमुख रानाको संयोजकत्वमा जिल्ला सहकारी संघका प्रवन्ध संचालक नवराज उपाध्याय र नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित तीन सदस्यीय टोलीले नेपालगञ्ज उपमहानगरपालिकाको कार्य क्षेत्र भित्रका सहकारी अनुगमन गर्दै आएको छ । सहकारीलाई ब्यवस्थित र मर्यादित बनाउन सचेतीकरण गर्ने उद्देश्यले निरन्तर अनुगमन भइरहेको छ । 
 


प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा हस्पिटालिटी तालिम सुरु
नेपालगञ्जमा हस्पिटालिटी तालिम सुरु
eDrive Nepal को सेवा नेपालगञ्जमा शुभारम्भ
eDrive Nepal को सेवा नेपालगञ्जमा शुभारम्भ
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP