नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्ज उद्योग बाणिज्य संघले सोध्यो महासचिवलाई स्पष्टीकरण
नेपालगञ्ज उद्योग बाणिज्य संघले सोध्यो महासचिवलाई स्पष्टीकरण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन ९, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्ज उद्योग बाणिज्य संघले सोध्यो महासचिवलाई स्पष्टीकरण

नेपालगञ्ज । नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव भिम बहादुर रानाभाटलाई स्पष्टीकरण सोधिएको छ । संघको कार्यसमिति बैठकको निर्णय अनुसार अध्यक्ष टंक बहादुर धामीले महासचिव रानाभाटलाई स्पष्टीकरण सोधेका हुन् । कार्यसमितिको बैठकमा जानीजानी अनुपस्थित रही असहयोग गर्नुका साथै बैठकको जानकारी पत्र समेत बुझ्न इन्कार गर्दै पदीय मर्यादामा नरही विधान प्रतिकूल कार्य गरेको ठहरसहित रानाभाटलाई स्पष्टीकरण सोधिएको हो ।

May be an image of ticket stub and text

नेपालगञ्ज उद्योग बाणिज्य संघको विधानको दफा २९ (ठ) बमोजिम पत्र प्राप्त गरेको मितिले तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ । उक्त अवधिभित्र स्पप्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण र प्रमाणहरु सन्तोषजनक नदेखिएमा विधान बमोजिम कारबाही हुने स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ । श्रावण ८ गते बसेको संघको बैठक नम्बर १६ को विविध अन्तर्गत निर्णय नम्बर ३ अनुसार रानाभाटले विधान प्रतिकूल कार्य गरेको कार्यसमिति बैठकको ठहर छ । निर्णय नम्बर ३ मा "संघका वर्तमान महासचिव श्री भिमबहादुर रानाभाटको कार्य सम्पादन, आचारण र ब्यवहारको सम्बन्धमा आजको कार्यसमिति बैठकमा छलफल हुँदा महासचिवज्यूलाई बैठकको सम्बन्धमा पठाइएको पत्र समेत बुझ्न समेत इन्कार गर्नुभएको र कार्यसमितिको बैठकमा समेत जानीजानी अनुपस्थित रही संघको काम कारबाहीमा सहयोग नगरी गम्भीर असर पारेको भन्ने देखिन आएको हुँदा सो सम्बन्धमा निज महासचिवबाट लिखितरुपमा विधानको दफा २९ (ठ) बमोजिम लिखित स्पष्टीकरण माग गर्ने निर्णय गरियो" भन्ने छ ।

निर्वाचित भएदेखि नै रानाभाट विवादित छन् । निर्वाचन समितिले उनलाई जबर्जस्ती (केही मत गणना गर्न बाँकी रहँदै) विजयी भएको घोषणा गरेको भन्दै त्यसमा असहमति जनाउँदै महासचिवका प्रत्यासी टंक प्रसाद शर्माले अदालतमा मुद्दा दायर गरेका छन् । त्यसको अन्तिम छिनोफानो हुन अझै बाँकी छ । 


प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP