नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, चैत २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • हात्तीपाइले विरुद्धको औषधि खुवाउन चुनौतीपूर्ण
हात्तीपाइले विरुद्धको औषधि खुवाउन चुनौतीपूर्ण
बाँकेमा फागुन २८ गतेदेखि १२औं पटक खुवाइँदै
बागेश्वरी पोस्ट
सोमबार, फागुन २३, २०७८ बागेश्वरी पोस्ट
हात्तीपाइले विरुद्धको औषधि खुवाउन चुनौतीपूर्ण
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह

नेपालगञ्ज । बाँकेमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान चुनौतीपूर्ण बनेको छ । औषधि नै नखाने प्रबृत्तिले अभियान सफल हुन सकेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख धिरजंग शाहले ६ बर्षमा सक्किनुपर्ने अभियान १२औं पटक सञ्चालन गरिरहँदा पनि सन्तोषजनक नरहेको बताए ।

बाँकेमा फागुन २८ गतेदेखि हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइँदैछ । विगत ११ बर्षदेखि निरन्तर प्रत्येक बर्ष एक पटक औषधि सेवन कार्यक्रमलाई अभियानकै रुपमा लैजाँदा पनि खानेले खाइरहने तर नखानेले खाँदै नखाने गरेका कारण प्रभावकारी हुन नसकेको शाहले बताए ।

रोगको प्रकृति अनुसार लगातार ६ बर्षसम्म खाँदा सक्किनुपर्ने भएपनि १२औं पटक अभियान सञ्चालन गर्नुपरेको अवस्था छ । रोग सर्ने प्रक्रियालाई अबरुद्ध गर्न औषधि सेवन अभियान चलाइँदै आइएको छ । पोजिटिभिटी रेटमा क्रमिकरुपमा सुधार आउँदै गएपनि आशातीत सफलता हासिल गर्न नसकिएको स्वास्थ्य कार्यालय बाँकेकी हात्तीपाइले रोग फोकल पर्सन दुर्गा गौतमले बताइन् । पछिल्लोपटक नेपालगञ्जमा २.८ र कोहलपुरमा ५.५ प्रतिशत पोजिटिभिटी देखिएको तथ्यांक प्रस्तुत गरिएको थियो ।


प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेनस अध्ययन २०२६-भेरी अस्पतालमा ३ महिनामा १८७ जना भिरिङ्गी प्रभावित भेटिए
भेनस अध्ययन २०२६-भेरी अस्पतालमा ३ महिनामा १८७ जना भिरिङ्गी प्रभावित भेटिए
नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ४०० जना लाभान्वित
नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ४०० जना लाभान्वित
बाँकेमा विश्व क्षयरोग दिवस मनाइयो
बाँकेमा विश्व क्षयरोग दिवस मनाइयो
कोहलपुर नगरपालिकामा छन् १०६ जना क्षयरोगी
कोहलपुर नगरपालिकामा छन् १०६ जना क्षयरोगी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP